एस आई पी विधालयको सम्पुर्ण तथ्याकलाई झल्काउने एउटा दस्तावेज हो जसले विधालयको हरेक पक्षको योजना निर्माणमा अहम भुमिका खेलेको हुन्छ ।
। २०४६ साल पौष १ गतेमा जि.शि.का.महोतरीबाट विधालयको अनुमति प्राप्त भयो । विधालयको नाममा आफनो जग्गा नभएको कारण २०५३ सालमा आधारभुत परियोजनाको भवन फिर्ता भयो । २०५४ सालमा गा.वि.स.अध्ययक्ष श्री नवल किशोर यादवले गा.वि.स.बाट रकम उपलब्ध गराएर राम श्रेष्ठ महतो,योगेन्द्र साह,मुसाफिर राय र राज नारायण यादवको सक्रियतामा जग्गा रजिष्ट्रेशन पास भयो । त्यस पछि विधालय नियमित रुपले संचालन हुदै आईरहेको छ ।। २०४६ साल पौष १ गतेमा जि.शि.का.महोतरीबाट विधालयको अनुमति प्राप्त भयो । विधालयको नाममा आफनो जग्गा नभएको कारण २०५३ सालमा आधारभुत परियोजनाको भवन फिर्ता भयो । २०५४ सालमा गा.वि.स.अध्ययक्ष श्री नवल किशोर यादवले गा.वि.स.बाट रकम उपलब्ध गराएर राम श्रेष्ठ महतो,योगेन्द्र साह,मुसाफिर राय र राज नारायण यादवको सक्रियतामा जग्गा रजिष्ट्रेशन पास भयो । त्यस पछि विधालय नियमित रुपले संचालन हुदै आईरहेको छ ।




